Nic Ad Nic Ad
Nic Ad Nic Ad

कामपाको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाको उत्साहजनक सहभागिता

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिका (कामपा)ले गरेको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाहरूको उत्साहजनक सहभागिता रहेको छ ।

महिलाको स्तन, मुखको क्यान्सर र प्रजनन रोग (अस्वस्थ) सम्बन्धी निःशुल्क परीक्षण शिविर वैशाख महिनाभर सञ्चालन हुने महानगरपालिकाको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले जनाएको छ ।

भीमसेनगोलाको वडा नम्बर ३१ मा स्वास्थ्य शिविरमा सहभागी महिलाहरूको तस्बिर हेर्नुहाेस् :

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्