कांग्रेस संसदीय दलको बैठक बस्दै

आइतबार, वैशाख २, २०८१

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्