गण्डकीको मुख्य न्यायधिवक्तामा अधिकारी नियुक्त

बिहीबार, चैत २९, २०८०

काठमाडौँ- गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यन्यायाधिबक्ता नियुक्त गरेका छन् । लमजुङका कृष्ण अधिकारीलाई मुख्य न्यायाधिबक्ता नियुक्त गरिएको हो ।

आइतबार मुख्यमन्त्री बनेका अधिकारीलाई बुधबार सर्वोच्चले कामचलाउ बनाइदिएको छ । मुख्यन्यायाधिबक्ता मंगलबारको क्याबिनेट बैठकले नियुक्त गरेको हो ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्