भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

बुधबार, चैत २८, २०८०

काठमाडौं- सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्