यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

आइतबार, चैत २५, २०८०

काठमाडौँ- चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्बजनिक गरिएको हो ।

मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा  सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरि दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्