आयरल्याण्डविरुद्ध अर्जुन कुमालले बनाए शतक

आइतबार, चैत २५, २०८०

काठमाडौँ- अर्जुन कुमालले आयरल्याण्ड ए विरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड ए ले दिएको २८५ रनको लक्ष्य पछाएको नेपाल ए का लागि अर्जुन कुमालले ११४ बल खेल्दै शतक पुरा गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३३.१ ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार