विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड

बिहीबार, चैत २२, २०८०

काठमाडौँ - चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ ।

विहिबार नेपाल राष्ट्रबैंकले सार्बजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो ।

गत बर्ष यहि अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो ।

त्यस्तै राष्ट्रबैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको  सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ । बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ ।
  
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्