विराट गोल्डकप : एपीएफलाई हराउँदै साङ्ग्रिला क्लब फाइनलमा

बिहीबार, चैत २२, २०८०

मोरङ - विभागीय टोली एपीएफलाई ४-३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सहिद रङ्गशालामा  भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३-३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्