Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची

बुधबार, चैत २१, २०८०

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत गर्ने तालिका रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्