दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न मन्त्रालयको निर्देशन

शुक्रबार, चैत २, २०८०

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिएको हो।  

image-84-1710510992.webp

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्