अहिलेको सरकारले अर्थतन्त्र उकास्न सक्दैन : योगेश भट्टराई

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं - नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्