युएई विरुद्ध नेपालको ऐतिहासिक जित

बिहीबार, चैत २, २०७९

काठमाडौं–युएई विरुद्ध नेपालले ऐतिहासिक जित हासिल गरेको छ । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्