नेपालले छैठौं विकेट गुमायो

बिहीबार, चैत २, २०७९

काठमाडौं–युएई विरुद्ध विशाल लक्ष्य पच्छयाइरहेको नेपालले छैठौं विकेट गुमाएको छ । आरिफ सेख ५२ रन बनाएर आउट भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्