दोस्रो ओभरमै नेपालले गुमायो दुई विकेट

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले दोस्रो ओभरमै दुई विकेट गुमाएको छ ।

कुशल भुर्तेल ५ रन बनाउँदै आउट भएका हुन् । यसअघि आरिसफ शेख शून्य रनमा आउट भएका थिए ।

नेपालले १.३ ओभरमा ६ रन हुँदा दोस्रो विकेट गुमाएको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्