पहिलो ओभरमै नेपालले विकेट गुमायो, आसिफ आउट

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ ।

आरिसफ शेख शून्य रनमा आउट भएका छन् ।

उनी तेस्रो बलमा आउट भएका हुन् ।

युएईले नेपाललाई ३११ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा मात्र ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्