युएईविरुद्ध नेपाललाई तेस्रो सफलता

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

युएईका ब्याटर चुन्दनगापोइल रिजवानलाई भीम सार्की र विकेटकिपर आसिफ शेखले रनआउट गराएका छन् ।  

यसअघि पहिलो विकेट ललितनारायण राजबंशी र दोस्रो सन्दीप लामिछानेले लिएका हुन् ।

युएईले २३ ओभरको समाीपतमा तेस्रो विकेट गुमाएको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्