युएईविरुद्ध नेपाललाई पहिलो सफलता

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपाललाई पहिलोृ सफलता मिलेको छ ।

ललितनारायण राजबंशीले विकेट लिएका हुन् । 

युएईले २.५ ओभरमा विकेट गुमाएको हो । त्यो बेला उसले १९ रन बनाएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्