नेपालले गुमायो पाँचौ विकेट, अर्धशतक बनाएका रोहित आउट

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।

अर्धशतक बनाएका कप्तान रोहित पौडेल ७७ रनमा आउट भएका हुन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्