रोेहितले बनाए अर्धशतक

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

उनले ८३ बलमा ५३ रन बनाउँदै अर्धशतक बनाएका हुन् ।

May be an image of 1 person and text

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्