तेस्रो ललितपुर मेयर कप कराते प्रतियोगिता सुरु

शुक्रबार, फागुन २६, २०७९

लतिलपुर –तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

नेपाल बालकुमारी क्याकोसिन कराते संघले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १५० खेलाडीले भाग लिएका छन् ।

शनिबारसम्म चल्ने प्रतियोगिताको ललितपुर महानगरपालिका मेयर चिरिबाबुर महर्जन उद्घाटन गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्