नेपालको नवौँ विकेट पतन, सन्दीप आउट

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्ध जारी खेलमा नेपालले नवौँ विकेट गुमाएको छ ।

सन्दीप लामिछाने ३ बलमा ७ रन बनाउँदै आउट भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्