करण आउट, नेपालले आठौँ विकेट गुमायो

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्ध जारी खेलमा नेपालले आठौँ विकेट गुमाएको छ ।

करण केसी ८ रनमा आउट भएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्