नेपालको सातौँ विकेट गुम्यो, आरिफ आउट

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्ध जारी खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।

आरिफ शेख १५ रनमा आउट भएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्