नेपालले छैटौँ विकेट गुमायो, दीपेन्द्र आउट

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पिएनजीविरुद्ध जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्