८ दलको बैठक सुरु

आइतबार, फागुन २१, २०७९

काठमाडौ–प्रधानमन्त्री निवास बालुवाटारमा  ८ दलको बैठक सुरु भएको छ ।

बैठकमा राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुँदै छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्