विश्वकपपछि खेलाडीहरू

शनिबार, पुस ९, २०७९

काठमाडौँ – यतिबेला विश्वकप फुटबलको उत्सव सकिएको छ । विश्वकपको ट्रफ्री उचालेर अर्जेन्टिना घर फर्केको छ । अर्जेन्टिना ट्रफी उचालेर फर्केसँगै सबै खेलाडी आ–आफ्नो दैनिकीमा छन् । 

 

सामाजिक सञ्जालमा अर्जेन्टिनाका खेलाडी लियाेनल मेस्सी ट्रफीसँगै सुतेको फोटाे भाइरल भएको छ । यस्तै, फ्रान्सका खेलाडी किलियन एम्बाप्पेले केक काट्दै गरेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल छ । 

तस्बिर भाइरल हुने अर्का खेलाडी हुन् रोनाल्डो । उनले जिम गरेको र परिवारसँग समय बिताएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्