फ्रान्सेली फुटबलर करिम बेन्जेमाले अन्र्तराष्ट्रिय फुटबलबाट लिए सन्यास

सोमबार, पुस ४, २०७९

काठमाडौँ– फ्रान्सका फुटबल करिम बेन्जेमाले अन्र्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले सोमबार आफ्नो जन्मदिनमा अबसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

आइतबार सम्पन्न फिफा विश्वकप २०२२ मा फ्रान्स अर्जेन्टिनासँग पराजित भएको थियो भने अर्जेन्टिनाले विश्वकपको उपाधी उचाल्दै विश्व विजेता बनेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्