यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शनिबार, पुस २, २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज डलरको खरिद दर १३२.३० पैसा र बिक्री दर १३२.९० पैसा रहेको छ। युरो एकको खरिद दर १४०.४० पैसा र बिक्री दर १४१.०३ पैसा रहेको छ।    


भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रहेको छ भने बिक्री दर १६०.१५ पैसा रहेको छ ।    


बेलायती पाउण्ड एकको खरिद दर १६०.६९ पैसा र बिक्री दर १६१.४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६.१८ पैसा र बिक्री दर ३६.३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्