घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

शुक्रबार, पुस १, २०७९

काठमाडौँ–नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको निगम स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्