आजको विदेशी मुद्रा विनिमयदर, कसको कति मूल्य ?

बिहीबार, मंसिर २२, २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले तोकेको खरिद दर र बिक्री दर अनुसार अमेरिक डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ छ भने बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ।

भारतीय रूपैयाँको खरिद दर १६० र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ०२ पैसा र बिक्री दर १३८ रूपैयाँ ६५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८७ पैसा र बिक्री दर १६० रूपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०३ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्