मेस्सिले खेले १ हजार खेल

आइतबार, मंसिर १८, २०७९

काठमाडौँ–  अजेन्टिनाका खेलाडी मेस्सीले १ हजार खेल खेलेका छन् । शनिबार कतारको अहमद विन अली रंगशालामा उनले आफ्नो करियरको १ हजार खेल खेलेका हुन् । 

 

करिअरको १ हजारौं खेलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्