गोरखा २ मा प्रचण्डको फराकिलो मतान्तरको अग्रता, घण्टी दोस्रोमा

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो मतका साथ अग्रता लिएका छन् । हाल ३७ हजार ३३२ मत गणना हुँदा प्रचण्डले १९ हजार ५३१ मत पाएका छन् ।

 

उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ७ हजार १६७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका अब्दुस सलाम मियाँले ५ हजार १०३ मत पाएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्