मकवानपुर–२ मा एमालेको अग्रता, घण्टी तेस्रो स्थानमा

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् ।

 

कुल ४८,८२४ मत गन्दा बर्तौलाले १९,१२३ मतका साथ अग्रता लिएका हुन् भने उनलाई पछ्याउँदै नेकपा एकीकृत समाजबादीका उम्मेदवार बिरोध खतिवडाले १७,६५७ मत पाएका छन् ।

 

यता, राष्ट्रिय स्वतत्न्त्र पार्टीका भरत पराजुलीले ६,६४४ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५०
प्रतिक्रिया दिनुहोस्