धनकुटामा एमालेको अग्रता

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ । धनकुटामा नेकपा एमालेको उम्मेदवारको अग्रता रहेको छ । एमालेको उम्मदवार राजेन्द्र रेले १५ हजार ३३६ मत पाएका छन् । उनललाई कांग्रेसका सुनिल  बहादुर थापाले १४ हजार७६५ मत सहित पछ्याइरहका छन् । 

माओवादीको बागी उम्मेदवार हेमराज  भण्डारीले ३ हजार ७२० मत पाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४८
प्रतिक्रिया दिनुहोस्