काभ्रे – २ मा कांग्रेस अगाडि

बुधबार, मंसिर ७, २०७९


काभ्रे २मा काङ्ग्रेस  शिवप्रसाद हुमागाई ११८६९का साथ अगाडि छन् । एमाले गोकुलप्रसाद बाँस्कोटा ११०५० मतका साथ दोस्रो स्थानमा छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका
 रास्वपा दिनेश हुमागाईँ ४२९ मत ल्याएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्