१० हजार मतान्तरमा प्रचण्ड अगाडी

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ । गोरखा क्षेत्र नम्बर-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् ।

बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार