प्रदीप पौडेलले भने– ‘विजय जुलुस निकाल्दैनौं, मतदताको घरघरमा पुगेर धन्यवाद दिन्छौं’

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– काठमाडौँ–५ बाट निर्वाचित भएका प्रदीप पौडेलले विजय जुलुस ननिकाल्ने बताएका छन् । उनले मतदाताको घरघरमा गएर धन्यबाद दिने उद्घोष गरेका हुन् ।

 

पौडेलले प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका इश्वर पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५८
प्रतिक्रिया दिनुहोस्