ललितपुर–१ (१) बाट एमालेका मधुसुदन पौडेल निर्वाचित

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ–ललितपुर १ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका मधुसुदन पौडेल निर्वाचित भएका छन् । मंगलबार राति सकिएको मत गणनामा एमालेका पौडेलले ११ हजार २९९ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हरि दहालले ८ हजार ६५६ मत पाएका छन् ।


ललितपुर । ललितपुर १ ९१० बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका मधुसुदन पौडेल निर्वाचित भएका छन् । मंगलबार राति सकिएको मत गणनामा एमालेका पौडेलले ११ हजार २९९ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हरि दहालले ८ हजार ६५६ मत पाएका छन् ।

 


 

 

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:१०
प्रतिक्रिया दिनुहोस्