दार्चुलामा दिलेन्द्र बडु झिनो मतान्तरले अघि

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र बडुले झिनो मतसहित अग्रता लिएका छन् ।

 

बडुले ५ हजार ३६५ मत पाउँदा नेकपा एमालेका गणेश सिंह ठगुन्नाले ५ हजार २०६ मत पाएका छन् । त्यस्तै, हलोका नरेन्द्र सिंह धामीले ७८ मत पाएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:५३
प्रतिक्रिया दिनुहोस्