पहिलो हाफमा अर्जेन्टिनालाई १–० को अग्रता

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– विश्वकप अन्र्तगत साउदी अरेबिया विरुद्धको  खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ ।

खेल सुरु भएको डि–बक्स एरियामा फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । अर्जेन्टिनाका क्याप्टेन मेसीले गोल गरे । अर्जेन्टिनाले पटक पटक गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् । अरेबियाका खेलाडीले राम्रोसँग अफसाइडको मार्किङ गर्न सफल भए । बलले नेट चुमेपनि गोल संङ्ख्या पनि थप भएन । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०६
प्रतिक्रिया दिनुहोस्