अजेन्टिनालाई अग्रता

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– विश्वकप अन्र्तगत साउदी अरेबिया विरुद्धको खेलमा अजेन्टिनाले अग्रता लिएको छ । खेल सुरु भएको डि–बक्स एरियामा फल गरेपछि अजेन्टिनाले पेनाल्टी पायो । अजन्टिनाका क्याप्टेन मेसीले गोल गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार