तनहुँ–१ मा एमालेको अग्रता, रामचन्द्र पछि परे

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– तनहुँ १ मा नेकपा एमालेका एकबहादुर रानाले ३ हजार ३४२ मतका साथ अग्रता लिएका छन् ।

 

कुल ९,७५६ मत गणना हुँदा नेपाली कांग्रेसका रामचन्द्र पौंडेलले ३,२१० मतका साथ दोस्रो स्थानमा  हुन् । त्यस्तै, स्वतन्त्र पार्टी घण्टीले १,२९० मत पाएको छ भने हलोले ५२२ मत पाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:४८
प्रतिक्रिया दिनुहोस्