झापा १ मा शर्मा ५ हजार मतान्तरले अगाडि

बुधबार, मंसिर ७, २०७९

 

काठमाडौँ – झापा १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा ५ हजार बढी मतान्तरले अगाडि छन्। उनले हालसम्म १५ हजार ९ सय ४० मत प्राप्त गरेका छन् । 


उनलाई पछ्याउँदै नेकपा एमालेका अग्नि खरेलले १० हजार ८९ मत पाएका छन् । शर्माले २०७० र २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचन हारेका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:१२
प्रतिक्रिया दिनुहोस्