कैलाली ५ मा पनि एमालेका रानाकाे अग्रता

बुधबार, मंसिर ७, २०७९

 

काठमाडौँ – कैलाली ५ मा नेकपा एमालेका नारदमुनी रानाले अग्रता लिएका छन् । रानाले ७ सय २८ मत सहित अग्रता लिएका हुन् । 

 

उनललाई सत्ता गठबन्धनका डिल्लीराज पन्तले ५ सय ८० मत सहित पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार पुस्कर नाथ ओझाले २ सय ३६ मत प्राप्तगरेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:१३
प्रतिक्रिया दिनुहोस्