नवलपरासी–१ मा शशांक अगाडी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । नवलपरासी-१ मा डा.शशांक कोइरालाले ६ हजार १३५ मत सहित अगाडी रहेका छन् । 

उनलाई एमालेको कृष्ण पौडेलले ४ हजार ४४६ मत सहित पछ्याइहेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजन गौतमले २८९८ मत पाएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५७
प्रतिक्रिया दिनुहोस्