तनहुँमा पौडेलको अग्रता

बिहीबार, मंसिर ८, २०७९

 

काठमाडौँ । तनहुँ क्षेत्र नं–१ मा  नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको अग्रता रहेको छ।

हाल सम्म ६ हजार ८४६ मत गणना हुदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एक बहादुर रानाले २,१३५ मत ल्याउदा उनी  २,२५३ मतले अगाडि रहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ७९२ मत ल्याउदा  स्वतन्त्र तर्फका उम्मेदवार  गोविन्द राज जोशीले ३८८ मतले पछ्याइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:४१
प्रतिक्रिया दिनुहोस्