झापा–५ मा एमाले अध्यक्ष ओलीको अग्रता कायमै

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौंँ - झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै रहेको छ । झापा-५ मा १८३४८ गणना हुँदा
केपी शर्मा ओलीले ८९७७ पाएका छन् । 

नेपाली कांग्रेसका खगेन्द्र अधिकारी ५४४१ मत पाएका छन् । भने स्वातन्त्र पार्टीको सुरेश पोखरेलले १४८४ मत पाउँदा 
 स्वतन्त्र उम्मेदवार युग पाठकले ४८ मत पाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:४१
प्रतिक्रिया दिनुहोस्