गुल्मीमा गोकर्ण विष्ट अगाडि

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता दिलाएका छन् । विष्टले ६७२ मत ल्याउँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा (एकिकृत समाजवादी)की रामकुमारी झाँक्रिले भने ६०२ मत ल्याएकी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३०
प्रतिक्रिया दिनुहोस्