विश्वकप २०२२: आयोजक कतार  इक्वेडरसँग २–० गोल अन्तरले पराजित

शुक्रबार, मंसिर ९, २०७९


काठमाडौँ– आजबाट सुरु भएको  विश्वकपको उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । इक्वेडरले आयोजक कतारलाई २–० ले हराएको हो । 


उक्त खेलमा दुबै गोल इनर भेनेन्सियाले गरेको हुन् । उनले पहिलो गोल पेनाल्टी मार्फत १६ औँ मिनेटमा गरेका थिए ।

त्यस्तै, दोस्रो गोल ३१ औँ मिनेटमा गरे । कतारका गोलकिपर अल सेबले गल्ति गरेपछि रेफ्रीले फल गरेका थिए ।

 भेनेसियाले १६ औँ मिनेटमा इक्वेडरलाई अग्रता दिलाएका थिए । यसअघि, इक्वेडरले खेल भएको ३ मिनेटमा उनले गोल गरेका हुन् । तर जब भिएआर प्रविधि प्रयोग गरियो, त्यसलाई गोल दिइएन । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्