भिएआर प्रविधिबाट उद्घाटन खेलमा नै 'नो गोल'

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– विश्वकप उद्घाटन खेलको पहिलो गोल आयोजक राष्ट्र कतार विरुद्ध इक्वेडरले गरेको थियो । सो गोल खेल भएको ३ मिनेटमा इनर भेनेसियाले गोल गरेका हुन् । तर जब भिएआर प्रविधि प्रयोग गरियो, त्यसलाई गोल दिइएन । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्